काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढी तथा पहिरोबाट भएको जनधनको क्षति अकल्पनीय रहेको बताएका छन् । रसुवामा आएको बाढीपछि प्रभावित क्षेत्रको अवस्था अवलोकन गर्ने क्रममा नुवाकोटको त्रिशूली पुगेका ओलीले बाढी र पहिरोले ठूलो क्षति पुर्याएको बताएका हुन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले यसपटकको बाढीको बहाव अस्वाभाविक र अत्यन्तै