बाजुरा । अविरल वर्षापछि आएको पहिरोले कर्णाली करिडोर सडकखण्ड अवरुद्ध भएको छ । हिमाली गाउँपालिका–७ बाधु र जगन्नाथ गाउँपालिका–५ भुकाह खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । प्रहरीका अनुसार बाधुमा खसेको पहिरो जेसीबी प्रयोग गरेर हटाई सडक सञ्चालनमा ल्याइएको छ । तर, भुकाह खोलामा खसेको पहिरोका कारण सडक अझै अवरुद्ध छ । पहिरो हटाउन