भोटेकोशी र त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा सडक भासिएर यातायात अवरुद्ध भएपछि अहिले काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित भएको छ । तराईबाट ग्यास भरेर ल्याउनुपर्दा ढुवानी लागत बढेको भन्दै उद्योगीले ग्यासको भाउ १०५ रुपैयाँ बढाएर २ हजार १६५ रुपैयाँ तोकेका छन् । सामान्य अवस्थामा ग्यासको भाउ नेपाल The post उद्योगीले बढाएको ग्यासको मूल्यलाई निगमको स्वीकृति ! appeared first on Businesspana.