बाढी र पहिरोले देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध, यात्रा गर्दा सचेत रहन प्रहरीको आग्रह
शनिबार २० भौ २०८३ ०४:१५ AM
काठमाडाैं। अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा रहेका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले शनिबार बिहान ६:३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै सर्वसाधारण तथा यात्रुहरूलाई उच्च