मानव बेचबिखन रोक्न प्रधानमन्त्री शाहको जोड, भने– ‘तीनै तहका सरकारबीच सहकार्य आवश्यक’

  • शनिबार २० भौ २०८३ ०५:०९ AM
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताएका छन् । मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री