पहिरोले थुनिएको चमेलिया नदीको अवरोध खुल्यो

  • शनिबार २० भौ २०८३ १०:३५ AM
कृष्णबहादुर धामी खलङ्गा (दार्चुला),भदौ २० गते। दार्चुलाको अपिहिमाल गाउँपालिका–१, भट्टार क्षेत्रमा माथिबाट खसेको ठुलो पहिरोले शुक्रबार दिउँसो चमेलिया नदी आंशिक रुपमा थुनिएकोमा शनिबा...