कृष्णभिरमा डाइभर्सनका लागि कटान सुरु

  • शनिबार २० भौ २०८३ १०:४१ AM
वसन्त पराजुली मुग्लिङ, भदौ २० गते । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिरमा भासिएको सडक तत्काल सञ्चालनमा ल्याउन डाइभर्सन निर्माणका लागि भिर कटान सुरु गरिएको छ । तत्काल राजमार्ग...