आमा ! कहाँ हुनुहुन्छ ? (कविता)

  • शनिबार २० भौ २०८३ १०:४८ AM
आमा आउनुस् !आमा कहाँ हुनुहुन्छ ?नानीका हरेक प्रश्नमाथिका प्रश्नहरूमाअनुत्तरित छ समय !समय मौन छ ।अनेकन छालहरू उर्लिएर मनमा सबै सबैखुसी बगाउँदा पनि एकोहोरो हेरिरहेछपीडाको सगरमाथा आरो...