चिनियाँ ड्रोनबाट त्रिशूलीमा राहत ढुवानी सुरु, सडक नपुगेका ठाउँमा अब आकाशबाटै सहयोग

  • शनिबार २० भौ २०८३ ०५:०३ AM
काठमाडौं । बाढी तथा पहिरोका कारण सडकमार्ग अवरुद्ध भएका प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चीनले उपलब्ध गराएको अत्याधुनिक ड्रोन प्रयोगमा ल्याइएको छ । त्रिशूली क्षेत्रमा अहिले ड्रोनमार्फत राहत सामग्री ढुवानी सुरु गरिएको हो। स्थलमार्गबाट पुग्न कठिन तथा सडक सम्पर्क विच्छेद भएका स्थानमा खाद्यान्न तथा अत्यावश्यक सामग्री छिटो पुर्‍याउन ड्रोन प्रयोग गरिएको बताइएको छ । विपद्का कारण