रसुवा-भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४४ पुग्यो, ४ हजार ८९८ अझै बेपत्ता

  • शनिबार २० भौ २०८३ ०४:१८ AM
काठमाडौं । रसुवा–भोटेकोसी बाढी तथा पहिरोमा परी हालसम्म १ हजार ३४४ जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल प्रहरीका अनुसार भदौ २० गते बिहान ५ बजेसम्म बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या १ हजार ३४४ पुगेको हो । प्रहरीका अनुसार मृतकमध्ये ५२ बालक, ३३ बालिका, २६९ महिला र ४८९ पुरुष रहेका छन् ।