एनसेलले बाढी प्रभावित क्षेत्रमा थप ७ दिन निःशुल्क सेवा दिने

  • शनिबार २० भौ २०८३ ०४:४६ AM
काठमाडौं । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा दिँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप ७ दिन जारी राख्ने भएको छ । एनसेलका अनुसार भदौ २० गतेदेखि भदौ २६ गतेसम्म प्रभावित क्षेत्रमा यी सेवा निःशुल्क उपलब्ध हुनेछन् । सहज सञ्चारसँगै खोज, उद्धार तथा राहत वितरणमा सहयोग पुर्‍याउने उद्देश्यले निःशुल्क सेवा थप