प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको सरुवा, को कहाँ पुगे ?

  • शनिबार २० भौ २०८३ ०५:१३ AM
काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित सहसचिव र उपसचिव तहका कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले १८ भदौमा गरेको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयमा कार्यरत कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो । सरुवाअनुसार सहसचिव श्रवणकुमार पोखरेललाई झापाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । सल्यानका प्रजिअ महेन्द्रकुमार सापकोटालाई सुर्खेतको प्रजिअको