हुम्लामा पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध

  • शनिबार २० भौ २०८३ ०४:२६ AM
हुम्लामा पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणको हुम्लास्थित हेल्दुङ वितरण केन्द्रअन्तर्गतको पावर हाउसमा समस्या आएपछि सेवा अवरुद्ध भएको हो । विद्युत् आपूर्ति बन्द हुँदा हुम्लाका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । हेल्दुङ वितरण केन्द्रले जारी गरेको सूचनाअनुसार पावर हाउसमा सञ्चालनमा रहेको युनिट–९ को गभर्नर कन्ट्रोलमा समस्या देखिएपछि विद्युत् आपूर्ति