तपेन्द्रको खबर पर्खंदै परिवार

  • शनिबार २० भौ २०८३ ०९:३२ AM
घोडाघोडी समाचारदाताघोडाघोडी (कैलाली), भदौ २० गते । मोबाइलको घन्टी बज्नासाथ ६३ वर्षीय दानबहादुर कुँवर झसङ्ङ हुनुहुन्छ । हातमा रहेको मोबाइल हतार हतार उठाउनुहुन्छ । मनमा एउटै आशा हुन्...