त्रिशूली–मेलुङदेखि मुगु–गमगढीसम्म सडक अवरुद्ध

  • शनिबार २० भौ २०८३ ०९:३७ AM
काठमाडौँ, भदौ २० गते । लगातारको वर्षाका कारण आएको बाढी तथा पहिरोले देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बाग...