एजेन्सी । एयर चाइनाले चीनको राजधानी बेइजिङबाट रोमानियाको बुखारेस्ट र क्रोएसियाको जाग्रेब जोड्ने गरी नयाँ सिधा हवाई उडान शुरु गरेको छ । शुक्रवार भएको उद्घाटन उडानसँगै लामो समयदेखि स्थगन रहेको चीन–रोमानिया हवाई सेवा पुनः सञ्चालनमा आएको छ भने क्रोएसियासँग चीनको पहिलोपटक सिधा हवाई सम्पर्क स्थापित भएको छ । ‘सीए९१३’ र ‘सीए९१४’ उडान नम्बर रहेको यस