त्रिवि शिक्षण अस्पतालमा तस्बिर हेर्दै भक्कानिँदै आफन्तजन
शनिबार २० भौ २०८३ ०९:५० AM
काठमाडौँ, भदौ २० गते । अनिदो आँखा, छोरा बेपत्ता भएको तनाव र चिन्ता लिएर जुम्ला पातारासी गाउँपालिका–४, तिर्खुका हरिबहादुर बोहोरा महराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल आइपुग्नुभएको थि...