होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा

  • शनिबार २० भौ २०८३ ०४:०२ AM
एजेन्सी । दक्षिण कोरियाले होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा हालसम्म कुनै अन्तिम निर्णय नभएको र यो योजना अझै समीक्षाको क्रममा रहेको स्पष्ट पारेको छ । शुक्रवार दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले यसबारे जानकारी दिएको हो । सरकारले सम्भावित सैन्य परिचालनका लागि आवश्यक प्रक्रियाहरू अवलम्बन गरिरहेको उल्लेख गर्दै राष्ट्रपतिको कार्यालयले भनेको छ, ‘आफ्नो विद्यमान सैन्य तयारीमा