दक्षिण कोरियाका विदेशमन्त्री चो आज नेपाल आउँदै

  • शनिबार २० भौ २०८३ ०४:०८ AM
काठमाण्डु – दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन शनिबार नेपाल आउँदै छन् । भोटेकोसी नदीमा आएको विनाशकारी बाढी–पहिरोपछि बेपत्ता भएका आफ्ना नागरिकको खोज तथा अन्यको उद्धारमा नेपालसँग सहकार्य र सहयोगका विषयमा छलफल गर्न दक्षिण कोरियाली विदेशमन्त्री चो नेपाल आउन लागेका हुन्। उनले आफ्ना नेपाली समकक्षी शिशिर खनालसँग भेटवार्ता गरी भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी