बाढीपीडितका लागि एनभिडियाले राहत कोषमा १ करोड डलर पठाउन हिमालयन बैंकसँग गर्‍यो सम्पर्क

  • शनिबार २० भौ २०८३ ०३:२५ AM
अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एनभिडियाले नेपालका बाढीपीडितका लागि सहयोग गर्ने १ करोड अमेरिकी डलर सहयोग पठाउने विषयमा हिमालयन बैंकसँग सम्पर्क गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले एनभिडियाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड डलर (डेढ अर्ब रुपैयाँ) जम्मा गराउन हिमालयन बैंकलाई सम्पर्क गरेको जानकारी दिएका छन्। ‘यस्तो आपत् तथा आवश्यकताको समयमा