भोटेकोशी बाढी : खोजी जारी, ४ हजार ८५८ अझै सम्पर्कविहीन
शनिबार २० भौ २०८३ ०२:०८ AM
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ठूलो जनधनको क्षति भएको छ। बाढीपछि सञ्चालन भइरहेको खोज तथा उद्धारका क्रममा हालसम्म १ हजार ३४४ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीले शनिबार बिहान