विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौँ

  • शनिबार २० भौ २०८३ ०२:५५ AM
डा.रुद्रनाथ अधिकारी भाद्र १७ गते संसद्मा देखिएको दृश्यले मन भारी बनायो । देशका नागरिक विपत्तिको पीडामा छन् । कतै घर उजाडिएका छन्, कतै परिवार विखण्डित भएका छन्, कतै आफन्त गुमाएका छन्, कतै जीवनभरको सम्पत्ति आँखैअगाडि माटोमा