विराटनगरको धार्मिक आस्था र सांस्कृतिक पहिचानको प्रतीक बन्दै राधाकृष्ण रथयात्रा - मेयर कोइराला

  • शनिबार २० भौ २०८३ ०३:०१ AM
विराटनगर :  विराटनगरमा शनिबार आयोजना हुने ५९औँ राधाकृष्ण रथयात्रालाई धार्मिक आस्था, सांस्कृतिक मौलिकता, सामाजिक एकता र मानवीय सेवाको सन्देश प्रवाह गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले राधाकृष्ण रथयात्रा विराटनगरको धार्मिक तथा