उबरले ३,००० भन्दा बढी कर्मचारीहरु निकाल्दै

  • शनिबार २० भौ २०८३ ०२:४६ AM
राइड हेलिङ्ग कम्पनी उबरबाट ३,००० भन्दा बढी मानिसहरूले जागिर गुमाउने निश्चित भएको छ। यो कोभिड-१९ पछि कम्पनीमा दोस्रो ठूलो छाँटकाँट हो। यसअघि, २०२० मा, कम्पनीले हजारौं कर्मचारीहरूलाई छटनी गरेको थियो। The post उबरले ३,००० भन्दा बढी कर्मचारीहरु निकाल्दै appeared first on Technology Khabar.