पूजाका सामग्री विसर्जन गरी अष्टिम्कीलाई बिदाइ गर्दै थारू समुदाय
शनिबार २० भौ २०८३ ०८:०२ AM
सन्तोष दहितदाङ, भदौ २० गते । शुक्रबारदेखि मनाउन सुरु गरिएको अष्टिम्की पर्व शनिबार बिहान पूजापाठमा प्रयोग गरिएका सामग्री खोलामा विसर्जन (अष्टिम्की अस्रैना) गरी थारू समुदायले बिदाइ ग...