भोटेकोशी बाढीमा चितवनका ११ जना बेपत्ता, एकको शव फेला
शनिबार २० भौ २०८३ ०८:१४ AM
शालिग्राम नेपालचितवन, भदौ २० गते । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी चितवनका ११ जना बेपत्ता भएका छन् भने एक जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अ...