अदृश्य तालको जोखिम

  • शनिबार २० भौ २०८३ ०८:१६ AM
नेपाल जस्ता देशमा प्राकृतिक विपत्को स्वरूप करिब दुई दशकदेखि बदलिँदै गएको छ । खास गरी हिमाली क्षेत्रमा बाढीपहिरो र हिमताल विस्फोटका घटनाले नेपालले अपनाउँदै आएका इन्जिनियरिङ मान्यताल...