परेवाभिरमा सडक मर्मत गर्न १२ घण्टा सवारी आवागमन बन्द
शनिबार २० भौ २०८३ ०८:२४ AM
अस्मिता पोखरेलधादिङबेंसी, भदौ २० गते । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ परेवाभिर सडकखण्डमा मर्मत कार्यका लागि शनिबार १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको...