पृथ्वी राजमार्ग भासिएपछि काठमाडौंमा ग्यास संकट, अभाव टार्न बाहिरैबाट हुँदैछ यस्तो व्यवस्था

  • शनिबार २० भौ २०८३ ०१:२६ AM
चितवन : पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने ग्यासको अभाव हटाउन उद्योगीहरू सक्रिय भएका छन् । नेपाल आयल निगमले उपत्यकाबाहिर ग्यास ‘बोटलिङ’ गरी सिलिण्डर काठमाडौं ल्याउन अनुमति दिएपछि उद्योगीहरूले सोहीअनुसार तयारी अघि