विराटनगरमा आज ५९औँ राधाकृष्ण रथयात्रा, पाँच लाख भक्तजन आउने अपेक्षा

  • शनिबार २० भौ २०८३ ०१:२८ AM
विराटनगर :  विराटनगरमा शनिबार ५९औँ राधाकृष्ण रथयात्रा निकालिँदैछ। विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे रथयात्रा सुरु हुने आयोजकले जनाएको छ। रथयात्राका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ। श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिँदै आएको राधाकृष्ण रथयात्रामा