‘मान्छे भोकै नमरुन्’ भन्दै चन्दा उठाउँदै गरेका युवक झापाको बिर्तामोडमा पक्राउ

  • शनिबार २० भौ २०८३ ०१:३७ AM
झापा :  बिर्तामोडमा ‘मान्छे भोकै नमरुन्’ लेखिएको अर्धकट्टी बोकेर आर्थिक संकलन गरिरहेका एक युवकलाई प्रहरीले शुक्रवार पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–४ का २५ वर्षीय राजन बर्देवा रहेका छन्। उनलाई शुक्रबार दिउँसो बिर्तामोड–९ स्थित