अनारमनी पब्लिक  क्याम्पसका एकतिहाइ विद्यार्थीलाई छात्रवृत्ति

  • शनिबार २० भौ २०८३ ०१:४३ AM
झापा : बिर्तामोड - ३ बिर्ताबजारमा सञ्चालित अनारमनी पब्लिक (एपी) क्याम्पसले अध्ययनरत विद्यार्थीमध्ये एकतिहाइभन्दा बढीलाई छात्रवृत्ति प्रदान गरेको छ। क्याम्पसमा अध्ययनरत १५७ विद्यार्थीमध्ये ५३ जनाले छात्रवृत्ति पाएका छन्। क्याम्पसको १९औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार विद्यार्थीलाई छात्रवृत्ति