खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, वार्षिक दुई लाख आम्दानी

  • शनिबार २० भौ २०८३ ०१:५१ AM
इलाम : परम्परागत अन्नबालीबाट पर्याप्त आम्दानी लिन कठिन भइरहेका बेला इलामको माङसेबुङ गाउँपालिका–२ काब्राबोटेका किसान पृथीमान जवेगूले रुद्राक्ष खेतीलाई आम्दानीको नयाँ स्रोत बनाएका छन्। जवेगूले १८ रोपनी खेतीयोग्य जमिनमा ३०० वटा रुद्राक्षका बोट लगाएका छन्। विसं