काठमाडौं : बाढीपहिरोबाट प्रभावित नेपालको यातायात सम्पर्क पुनःस्थापित गर्न चीनले दुईवटा बेलिब्रिज निर्माण गर्न सकिने सामग्रीसहित आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ। चीनको स्वायत्त क्षेत्र सिजाङ (तिब्बत)ले उपलब्ध गराएको सामग्री शुक्रबार शिगात्सेस्थित रिजी बन्दरगाहमा आयोजित कार्यक्रममा