ताप्लेजुङ गोल्डकपमा विशाल लिम्बू भाग्यमानी दर्शक

  • शनिबार २० भौ २०८३ ०७:३६ AM
साहारा लिम्बूफुङलिङ, भदौ २० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका विशाल लिम्बू अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपका भाग्यमानी दर्शक बन्नुभएको छ । मेरिङदेन गाउँपालिका...