एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुआत

  • शनिबार २० भौ २०८३ ०१:५७ AM
काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले शुक्रबार विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको उद्घाटन खेलमा सगरमाथाले मधेश वारियर्सलाई २५–२१, २५–२१, २३–२५ र २५–२१ को सेटमा पराजित गरेको हो । सगरमाथाका अइमल खान ‘म्यान अफ द म्याच’ घोषित भए । उनले २० हजार रुपैयाँ नगद