नेपालमा काम गर्न कठिन भएको र विदेशी लगानीको वातावरण अनुकूल नरहेको भन्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) माइकल फोलेले पदबाट राजीनामा दिएका छन्। फोलेले सिइओको जिम्मेवारी सम्हालेको १० महिना नपुग्दै राजीनामा दिएका हुन्। स्रोतका अनुसार एनसेलको लगानी, २५ वर्षे अनुमतिपत्रको विवाद तथा पारिवारिक दबाब लगायतका कारण उनले कम्पनी छाड्ने निर्णय गरेका हुन्। भदौ ९ गते