काठमाडौं । नेपालमा ओमोडा जेको सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले जेको जे५ लाई दुई भेरियन्टमा उपलब्ध गराएको छ। कम्पनीले जेको जे५ प्रो लाई ४७ लाख ९९ हजार रुपैयाँको विशेष मूल्यमा र जेको जे५ लाई ५४ लाख ९९ हजार रुपैयाँमा बिक्रीका लागि उपलब्ध गराएको हो। दुवै भेरियन्टमा १८५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, प्यानोरामिक मुनरुफ, स्पेयर टायर,… Continue reading जेको जे५ अब दुई भेरियन्टमा, मूल्य ४७ लाख ९९ हजारदेखि