नयाँ एटीआर उडाउँदै बुद्ध एयर, बाढीपछि यात्रुलाई चाडपर्वसम्म यस्तो राहत

  • शनिबार २० भौ २०८३ १२:२९ AM
काठमाडौं : निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले आफ्नो नयाँ एटीआर–७२–६०० जहाजमार्फत नियमित व्यावसायिक उडान सुरु गरेको छ । कम्पनीका अनुसार ‘९एन–एओएस’ कलसाइन रहेको उक्त जहाजले शुक्रबार बिहान ८ बजेर ६ मिनेटमा ६६ जना यात्रु लिएर