अन्डाको मूल्य फेरि बढ्यो, प्रतिक्रेट कति पुग्यो ?

  • शनिबार २० भौ २०८३ १२:४७ AM
काठमाडौं : बजारमा अन्डाको मूल्य फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारदेखि लागू हुने गरी अन्डाको फार्म समर्थन बिक्री मूल्य बढाएपछि अन्डाको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । संघले सार्वजनिक गरेको नयाँ मूल्य