आफन्त बाढीमा बेपत्ता, आँसु थाम्दै नागरिक बचाउन मैदानमा खटिए जनप्रतिनिधि
शनिबार २० भौ २०८३ १२:५६ AM
काठमाडौं : भदौ १० गते आएको भोटेकोशी बाढीले पाँच जिल्लाका १५ स्थानीय तहमा ठूलो जनधनको क्षति पुर्यायो । बाढीमा परी स्थानीय तहका आठजना जनप्रतिनिधि बेपत्ता भएका छन् । उनीहरू अहिलेसम्म फेला परेका छैनन् । बाढी आएको