नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी) को चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको अवस्थालाई ध्यानमा राख्दै नास आईटीले सीमित रूपमा साधारणसभा सम्पन्न The post नास आईटीको चौथो साधारणसभा सम्पन्न, अध्यक्षमा दीपेन चापागाईं चयन appeared first on Technology Khabar.