प्रधानमन्त्री शाहले राष्ट्रसङ्घमा नेपालको नेतृत्व गर्नुहुने
शनिबार २० भौ २०८३ ०६:३४ AM
काठमाडौँ, भदौ २० गते । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन अमेरिका जानुहुने भएको छ । प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...