बाढी प्रभावित र उद्धारकर्मीलाई मनोपरामर्श

  • शनिबार २० भौ २०८३ ०६:४१ AM
सरोज ढुङ्गेल/शिवा तामाङकाठमाडौँ, भदौ २० गते । भोटेकोशी नदीमा आएको हिमबाढीका कारण ठुलो मानवीय क्षति भएपछि प्रभावित परिवार तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीलाई समेत परामर्श सेवा...