अभिभावक गुमाएका बालबालिकाको शिक्षा बाह्रबिसेले जिम्मा लिने
शनिबार २० भौ २०८३ ०६:५० AM
चित्रकुमार मिजारसिन्धुपाल्चोक, भदौ २० गते । भदौ १० गते आएको भीषण रसुवा बाढीमा अभिभावक गुमाएका बालबालिकाको शिक्षाको पूर्ण जिम्मेवारी बाह्रबिसे नगरपालिकाले लिने भएको छ । बाह्रबिसे नग...