दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्

  • शुक्रबार​ १९ भौ २०८३ ११:५२ PM
कास्की / रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत पोखरा१४ समावेशी टोलका गोविन्दबहादुर अधिकारीको यसपटक तीजमा घर आउने योजना थियो । आफ्ना दिदीबहिनीसँग बसेर तीज मनाउने र