खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो
शनिबार २० भौ २०८३ १२:०८ AM
इलाम / परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला इलाम माङसेबुङका एक किसानले रुद्राक्ष खेतीलाई आम्दानीको नयाँ बाटो बनाएका छन् ।माङसेबुङ गाउँपालिका२ काब्राबोटेका किसान