काठमाडौँको टोखा नगरपालिकाले रु चार करोड लागतमा सिसी क्यामरा जडान गर्ने भएको छ। टोखाले नगर क्षेत्रभित्रको शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन तथा सुशासनलाई थप प्रभावकारी बनाउन अत्याधुनिक प्रविधिको सिसी क्यामरा जडान The post टोखा नगर क्षेत्रमा सिसी क्यामरा जडान गरिँदै appeared first on Technology Khabar.