केही दिनअघि केही ठूला कृत्रिम बौद्धिकता (एआई) सेवाहरुमा समस्या देखियो। प्रयोगकर्ताहरुले सञ्चालमा समस्या भएको रिपोर्ट गरे। केही दिनअघि समस्या देखिएका सेवाहरु ओपनएआई, च्याटजीपीटी, जेमिनी र एक्सएआई ग्रोक हुन्। च्याटजीपीटीसम्बन्धित समस्याको The post च्याटजीपीटी, ग्रोक र जेमिनी एकै समयमा किन भए डाउन ? appeared first on Technology Khabar.