महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

  • शुक्रबार​ १९ भौ २०८३ ११:१९ PM
महेन्द्रनगर, भदौ १९ गते । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली नदीको तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाई सुरक्षित रहन आग्रह गरेको छ ।दार्चुलाको अपिहिमाल गाउँपालिका –१ भट्ट...